यस गण्डकी विश्वविद्यालय, जनशक्त्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं. ०१/०७७/०७८ (अनुसन्धान सह-प्राधयापक) विषयको लिखित परीक्षामा निम्नानुसारका उमेदवारहरु उत्तीर्ण हुनुभएको हुँदा तपशिल अनुसारको मिति र समयमा हुने गरि निर्धारण गरिएको अन्तरवार्तामा आफ्ना शैक्षिक प्रमाणपत्र तथा नागरिकता प्रमाणपत्रका सक्कल प्रतिहरु सहित उपस्थित हुन यो सुनना प्रकाशित गरिएको छ साथै लिखित परीक्षामा उत्तीर्ण उमेदवारको नामावली वर्वानुक्रम अनुसार हुने गरि प्रकाशित गरिएको छ।
- Posted on
- In Notices