
गण्डकी विश्वविद्यालयको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु यहि मिति २०८२/०३/१३ गतेदेखी १४ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्कीमा सम्पन्न क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा विश्वविद्यालयका कुलपतिज्यू, उपकुलपतिज्यू र रजिष्ट्रारज्यूसँगै अन्य सहभागीहरू सामुहिक तस्विर लिदै