
गण्डकी विश्वविद्यालयको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु यहि मिति २०८२/०३/१३ गतेदेखी १४ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, लुम्ले, कास्कीमा सम्पन्न क्षमता अभिवृद्धि एवं वृत्ति विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक गण्डकी प्रदेशका प्रदेश लेखा नियन्त्रक श्री सुरेश सुवेदीलाई मायाको चिनो प्रदान गर्नुहुदै विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारीज्यू