
माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू समक्ष पेस गरिएको विश्वविद्यालयको गण्डकी विश्वविद्यालयका उपलब्धी, वर्तमान अवस्था र भविष्यका लागि कार्ययोजना सम्वन्धी प्रस्तुतिकरणमा माननिय सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाज्यू र माननीय आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङज्यूको साथमा अन्य सहभागीहरु।