Digital Literacy Program

Gandaki University organized a Digital Literacy Training Program for senior citizens from the local community surrounding the university campus. The training aimed to empower elderly participants with essential digital skills, helping them confidently use smartphones for daily communication and creative expression. The program was facilitated by the BIT students of Gandaki University.

During the session, participants learned to:

  1. Create and manage their own Facebook accounts
  2. Use Messenger and WhatsApp for messaging and video calls
  3. Create and upload engaging videos on TikTok
  4. Understand cybercrimes and practice safe internet use
  5. Explore content creation and build their identity as local influencers.

स्वास्थ्य सचेतना तथा स्वास्थ्य परिक्षण शिविर

विश्वविद्यालयमा पुर्वकर्मचारी सेवा परिषद्को सहकार्यमा सञ्चालन गरिएको स्वास्थ्य सचेतना तथा स्वास्थ्य परिक्षण शिविरका सहभागीहरू सामूहिक तस्विर लिदै

विश्‍वविद्यालयका उपलब्धी, वर्तमान अवस्था र भविष्यका लागि कार्ययोजना

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू समक्ष पेस गरिएको विश्वविद्यालयको गण्डकी विश्‍वविद्यालयका उपलब्धी, वर्तमान अवस्था र भविष्यका लागि कार्ययोजना सम्वन्धी प्रस्तुतिकरणमा माननिय सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाज्यू र माननीय आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङज्यूको साथमा अन्य सहभागीहरु।

विश्‍वविद्यालयका उपलब्धी, वर्तमान अवस्था र भविष्यका लागि कार्ययोजना

माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू समक्ष पेस गरिएको विश्वविद्यालयको गण्डकी विश्‍वविद्यालयका उपलब्धी, वर्तमान अवस्था र भविष्यका लागि कार्ययोजना सम्बन्धी प्रस्तुतिकरणका सन्दर्भमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाज्यू

AAS-in-Asia Conference

काठमाडौंमा सम्पन्न AAS-in-Asia Conference मा  विश्वविद्यालयका  रजिष्ट्रारज्यूसँगै अन्य सहभागीहरु

न्यासिक परिषद्को २८औ वैठक

न्यासिक परिषद्को २८ वैठकमा न्यासिक परिषद्का अध्यक्षज्यूले विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा. डा इन्द्र प्रसाद तिवारीज्यूलाई औपचारिक स्वागत गर्नुहुदै

न्यासिक परिषद्को २८औ वैठक

 

न्यासिक परिषद्को २८ वैठकमा न्यासिक परिषद्का अध्यक्षज्यूले  परिषद्का नवनियुक्त सदस्य डा ईन्दिरा पौडेलज्यूलाई औपचारिक स्वागत गर्नुहुदै साथमा विश्वविद्यालयका साथमा विश्वविद्यालयका रजिष्ट्रारज्यू र सहायक प्रशासक

न्यासिक परिषद्को २८औ वैठक

न्यासिक परिषद्को २८ वैठकमा न्यासिक परिषद्का अध्यक्षज्यूले  परिषद्का नवनियुक्त सदस्य सह.प्रा. डा वीर वहादुर कार्कीज्यूलाई औपचारिक स्वागत गर्नुहुदै साथमा विश्वविद्यालयका पदाधिकारीज्यूहरू