यस गण्डकी विश्वविद्यालय जनशक्त्ति व्यवस्थापन समितिको निर्णय अनुसार पुर्व प्रकाशित निम्नानुसारका विज्ञापनहरुमा आवेदन दिने तपशिलका आवेदकहरुको रित पुगेका आवेदन फारामहरु स्वीकृत गरिएको छ र कुनै आवेदकको नाम छुट भएमा विश्वविद्यालयमा प्रमाण सहित ७ दिन भित्र सम्पर्क गर्नुहुनका लांघ सम्बन्धित सरोकारवालाहरुको लागि जानकारी गराईन्छ साथै विज्ञापन नं १/२०७८/७९ देखि विज्ञापन नं ७/२०७८/०७९ सम्मको लिखित परिक्षा सञ्चालन हुने मिति, समय तथा स्थान सम्बन्धी सुचना यसैसाथ प्रकाशन गरिएको छ। प्रवेश पत्र परिक्षा हुनुभन्दा ३ दिन अगाडि कार्यालयवाट बुझ्न हुन समेत जानकारी का लागि अनुरोध छ।