छात्रवृत्तिका लागी दरखास्त आह्वानसम्बन्धी सूचना ।
गण्डकी विश्वविद्यालयमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८३/८४ को फल सेमेष्टर (जुलाई-अगस्त) मा भर्ना भएका विद्यार्थीहरूलाई गण्डकी विश्वविद्यालय छात्रवृत्तिसम्बन्धी नियमावली, २०८३ को नियम १५ बमोजिम उपलब्ध गराइने छात्रवृत्तिका लागि