गण्डकी विश्वविद्यालयमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८३/८४ को फल सेमेष्टर (जुलाई-अगस्त) मा भर्ना
भएका विद्यार्थीहरूलाई गण्डकी विश्वविद्यालय छात्रवृत्तिसम्बन्धी नियमावली, २०८३ को नियम १५ बमोजिम उपलब्ध गराइने
छात्रवृत्तिका लागि देहायबमोजिम दरखास्त आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको
छ ।