यस गण्डकी विश्वविद्यालय, जनशक्त्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं १, २, र ३ ०७८/०७९ उपप्राध्यापक पदमा लिइएको लिखित परिक्षा तथा अन्तरवार्ताका साथै शिक्षक नियुक्त्ति सम्बन्धि अंङ्क विभाजन र सिफारिस सम्बन्धि कार्यविधि, (२०७७) ले तोकेको मापदण्ड अनुसार निम्नानुसारका उम्मेदवार छनौट हुन सफल हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ साथै सफल उम्मेदवारहरुले नियुक्त्ति लिनको निम्ति आजका मिति देखि ७ दिन भित्र यस विश्वविद्यालयको केन्द्रिय कार्यालय मुस्ताङचोक, पोखरामा सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ।