यस गण्डकी विश्वविद्यालय जनशक्त्ति व्यवस्थापन समितिको निर्णय अनुसार पुर्व प्रकाशित निम्नानुसारका विज्ञापनहरुमा आवेदन दिने तपशिलका आवेदकहरुको रित पुगेका आवेदन फारामहरु स्वीकृत गरिएको छ र कुने आवेदकको नाम छुट भएमा विश्वविद्यालयमा प्रमाण सहित ७ दिन भित्र सम्पर्क गर्नुहुनका लागि सम्बन्धित सरोकारवालहरुको लागि जानकारी गराईन्छ साथै विज्ञापन न ११/२०७७/78 देखि बिज्ञापन नं १५/२०७७/०७८सम्मको लिखित परीक्षा सञ्चालन हुने मिति र समय तथा विज्ञापन नं १६ देखि १९ सम्मको अन्तरवार्ता सम्बन्धी सुचना यसैसाथ प्रकाशन गरिएको छ ।परीक्षा केन्द्र पछि प्रकाशित गरिने र प्रवेश पत्र परीक्षा हुनुभन्दा ३ दिन अगाडि कार्यालयवाट वुझ्न हुन समेत जानकारीका लागि अनुरोध छ।