गण्डकी विश्वविद्यालय पोखराका लागि तपसिलमा उल्लेखित शैक्षिक तथा प्रशासनिक पदहरु खुल्ला प्रतियोगिताबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट प्रथम पटक प्रकाशित मितिदेखि २१ दिनभित्र र त्यसपछि दोव्वर दस्तुर तिरी ७ दिनसम्म विश्वविद्यालयको कार्यालय, मुस्ताङ्गचोक, पोखरामा रितपूर्वक दरखास्त फाराम वुझाउन आव्हान गरिन्छ । म्याद नाघि प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । आवेदकले गण्डकी विश्वविद्यालयको रा.वा.वैङ्क, पृथ्वीचोक पोखरामा रहेको खाता नं.३०२०१००००१९४८००१ GANDAKI BISHWOBIDHYALAYA (AAYE KHATA) मा आवेदन दस्तुर वापतको रकम जम्मा गरेको सक्कल भौचर सम्लग्न गरी नियमानुसार आवेदन फाराम बुझाउनु पर्ने छ ।

तपसिल

क)    शैक्षिक पदहरु संख्या दस्तुर रु
विज्ञापन नं. पद विषय
1।078/079 उप- प्राध्यापक खेलकुद व्यवस्थापन

(Sport Management)

800
२।078/079 उप-प्राध्यापक शारिरीक शिक्षा

(Physical Education)

800
३।078/079 उप- प्राध्यापक सुचना तथा प्रविधि

( Information Technology

2 800
४।078/079 उप-प्राध्यापक Electronics ८००
५।078/079 उप-प्राध्यापक Pharmaceutics ८००
६।078/079 उप-प्राध्यापक Natural Products Chemistry / Pharmacognosy) 2 ८००
7।078/079 Laboratory In-charge B. Pharmacy 1 600

 

शिक्षकका लागि आवश्यक न्युनतम शैक्षिक योग्यता

१.उपप्राध्यापकखेलकुद व्यवस्थापन (Sport Management):- मान्यता प्राप्त विश्वविद्यालय/शिक्षण संस्थाबाट उमेदवारले  खेलकुद व्यवस्थापन (Sport Management) विषयमा स्नातक तह पूरा गरेको र दुई वर्षे स्नातकोत्तर तह (Master In Business Administration) in (Sport Management) विषयमा न्यूनतम प्रथम श्रेणीमा उर्त्तिण गरेको हुनुपर्ने छ।विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेकाको हकमा समकक्षताको प्रमाण-पत्र अनिवार्य पेश गरेको हुनुपर्ने छ।

. उप-प्राध्यापक- (शारिरीक शिक्षा (Physical Education):- मान्यता प्राप्त विश्वविद्यालय/शिक्षण संस्थाबाट उमेदवारले शारिरीक शिक्षा (Physical Education) विषयमा स्नातक तह पुरा गरेको र दुई वर्षे स्नातकोत्तर तह शारिरीक शिक्षा (Physical Education) विषयमा न्यूनतम प्रथम श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्ने छ।विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेकाको हकमा समकक्षताको प्रमाण-पत्र अनिवार्य पेश गरेको हुनुपर्ने छ।

३. उपप्राध्यापक – सूचना प्रविधि (Information Technology/Electronics):- मान्यता प्राप्त विश्वविद्यालय/ शिक्षण संस्थाबाट उमेदवारले चार वर्षे स्नातक तह (IT or ICT, or computer Science, or Software, or Electronics, or Information System) or Equivalent  विषयमा पूरा गरेको हुनुपर्ने र दुई वर्षे स्नातकोत्तर तह सम्वन्धित विषयमा न्यूनतम प्रथम श्रेणीमा (Thesis सहित) उत्तिर्ण गरेको हुनुपर्ने छ।विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेकाको हकमा समकक्षताको प्रमाण-पत्र अनिवार्य पेश गरेको हुनुपर्ने छ।

. उपप्राध्यापक-फार्मेसि (Pharmaceutics): मान्यता प्राप्त विश्वविद्यालय/शिक्षण संस्थाबाट उमेदवारले(Major: Pharmaceutices, or Industrial Pharmacy, or Drug Delivery System) विषयमा M. Pharm न्यूनतम प्रथम श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्ने छ।विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेकाको हकमा समकक्षताको प्रमाण-पत्र अनिवार्य पेश गरेको हुनुपर्ने छ। उमेदवार Nepal Pharmacy Council मा दर्ता भएको हुनुपर्ने छ।

. उपप्राध्यापक (Natural Products Chemistry/Pharmacognosy):- मान्यता प्राप्त विश्वविद्यालय/शिक्षण संस्थाबाट उमेदवारले (Major: Natural Products Chemistry/Pharmacognosy) विषयमा M. Pharm न्यूनतम प्रथम श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्ने छ।विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेकाको हकमा समकक्षताको प्रमाण-पत्र अनिवार्य पेश गरेको हुनुपर्ने छ।उमेदवार Nepal Pharmacy Council मा दर्ता भएको हुनुपर्ने छ।

. Laboratory In-Charge: – मान्यता प्राप्त विश्वविद्यालय/शिक्षण संस्थाबाट उमेरदवारले B. Pharm विषयमा न्यूनतम प्रथम श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्ने छ।विदेशी विश्वविद्यालयबाट उत्तिर्ण गरेकाको हकमा समकक्षताको प्रमाण-पत्र अनिवार्य पेश गरेको हुनुपर्ने छ। उमेदवार Nepal Pharmacy Council मा दर्ता भएको हुनुपर्ने छ।

उमेरको हद  : – शिक्षक तर्फ ५८ वर्ष ननाघेको ।

आवेदन फारम पाईने स्थान :- गण्डकी विश्वविद्यालयको कार्यालय, मुस्ताङ्गचोक, पोखरा

पुनश्चः-थप विस्तृत जानकारिका लागिः

Phone:-  +977-61460249/50/51 

जनशक्ति व्यवस्थापन समितिको कार्यालय

मुस्ताङ्गचोक पोखरा