नतिजा प्रकाशन

यस गण्डकी विश्वविद्यालय, जनशक्त्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं ४ र ५  उपप्राध्यापक पदमा लिइएको लिखित परिक्षा तथा अन्तरवार्ताका साथै शिक्षक नियुक्त्ति सम्बन्धि अंङ्क विभाजन र सिफारिस सम्बन्धि कार्यविधि, (२०७७) ले तोकेको मापदण्ड अनुसार निम्नानुसारका उम्मेदवार छनौट हुन सफल हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ साथै सफल उम्मेदवारहरुले नियुक्त्ति लिनको निम्ति आजका मिति देखि ७ दिन भित्र यस विश्वविद्यालयको केन्द्रिय कार्यालय मुस्ताङचोक, पोखरामा सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ।

नतिजा प्रकाशन

यस गण्डकी विश्वविद्यालय, जनशक्त्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं १, २, र ३ ०७८/०७९ उपप्राध्यापक पदमा लिइएको लिखित परिक्षा तथा अन्तरवार्ताका साथै शिक्षक नियुक्त्ति सम्बन्धि अंङ्क विभाजन र सिफारिस सम्बन्धि कार्यविधि, (२०७७) ले तोकेको मापदण्ड अनुसार निम्नानुसारका उम्मेदवार छनौट हुन सफल हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ साथै सफल उम्मेदवारहरुले नियुक्त्ति लिनको निम्ति आजका मिति देखि ७ दिन भित्र यस विश्वविद्यालयको केन्द्रिय कार्यालय मुस्ताङचोक, पोखरामा सम्पर्क गर्न हुन समेत सूचित गरिन्छ।

उपप्राध्यापकहरुको स्वीकृत नामावली, लिखित परीक्षा समय तालिका सम्बन्धमा ।

यस गण्डकी विश्वविद्यालय जनशक्त्ति व्यवस्थापन समितिको निर्णय अनुसार पुर्व प्रकाशित निम्नानुसारका विज्ञापनहरुमा आवेदन दिने तपशिलका आवेदकहरुको रित पुगेका आवेदन फारामहरु स्वीकृत गरिएको छ र कुनै आवेदकको नाम छुट भएमा विश्वविद्यालयमा प्रमाण सहित ७ दिन भित्र सम्पर्क गर्नुहुनका लांघ सम्बन्धित सरोकारवालाहरुको लागि जानकारी गराईन्छ साथै विज्ञापन नं १/२०७८/७९ देखि विज्ञापन नं ७/२०७८/०७९ सम्मको लिखित परिक्षा सञ्चालन हुने मिति, समय तथा स्थान सम्बन्धी सुचना यसैसाथ प्रकाशन गरिएको छ। प्रवेश पत्र परिक्षा हुनुभन्दा ३ दिन अगाडि कार्यालयवाट बुझ्न हुन समेत जानकारी का लागि अनुरोध छ।