पुनर्योग (Retotaling) गर्दा ध्यान दिनुपर्ने कुराहरु

  1.  सर्वप्रथम देहाय बमोजिमको बैंक खातामा दस्तुर तिर्नुपर्नेछ ।
    Name of the Bank: NMB Bank Ltd. Account No. 1240144424100016
    Account Name: GANDAKI UNIVERSITY AAYA KHATA
    दस्तुर शुल्क प्रति विषय : रु. ५००।- ( पाँचसय )
  2. फारम भरी दस्तुर तिरेको भौचर Upload गरी Submit गर्न सक्नुहुनेछ।
    (फारममा उल्लेखित विवरणहरु सही र स्पष्टरुपमा भर्नुपर्नेछ ।)