लिखित परिक्षाको नतिजा प्रकाशन सम्वन्धमा।

गण्डकी विश्वविद्यालय, जनशक्ति व्यवस्थापन समितिले विभिनन्न मितिमा तपसिल वमोजिमको विज्ञापन नं (०४-०९/०७७/०७८), पद र तबका लागि लिइएको लिखित परीक्षाओं सफल उम्मेदवारको नाम वर्णानुक्रम अनुसार निम्नानुसार प्रकाशित गरिएको छ साथै हाल कोदंड-१९ को विषम परिवेशका कारण लिखित परिक्षामा सफल हुने उम्मेदवारको अन्तरवार्ताको समय तालिका पड़ प्रकासित गढ़ने व्यहोरा समेत जानकारीका लांघ अनुरोध छ।

सफल उमेदवारको नामावली प्रकाशन वारे

यस गण्डकी विश्वविद्यालय, जनशक्ति व्यवस्थापन समितिद्वारा लिईएको विज्ञापन नं. ०१/ ०७७/०७८ (अनुसन्धान सह- प्रध्यापक) पदमा लिईएको लिखित परिक्षा तथा अन्तरवार्तामा निम्नानुसारका उमेदवारहरु छनौट हुन भटको हुँदा निजहरुलाई नियूक्तिको लागि सिफारिस गरिएको व्यहोरा अनुरोध छ।

सिफारिस गरिएको उमेदवारहरु:

स्वीकृत नामावली सम्बन्धमा

यस गण्डकी विश्वविद्यालय जनशन्ति व्यवस्थापन समिमतको निर्णय अनसुार पूर्व प्रकाशित निम्नानुसारका विज्ञापनहरुमा आवेदन दिने तपशिलका आवेदकहरुको रित
पगुेका आवेदन फारमहरु स्वीकृत गरिएको व्यहोरा सम्बन्धित सरोकारवालहरुको लागि जानकारी गराईन्छ साथै सम्बन्धित विज्ञापनहरुको परीक्षा सञ्चालन हनुे मिति, समय र परीक्षा केन्द्र तथा अन्तरवार्ता सम्बन्धि सचुना पछि प्रकाशन गरिने व्यहोरा समेत अनुरोध छ।