आवश्यक न्यूनतम योग्यताः

BIT : SEE (Secondary Education Examination) वा सो सरहको परीक्षा उत्तीर्ण भई NEB (National Education Board) बाट कुनै पनि विषयमा कक्षा १२  उत्तीर्ण गरी कूल प्राप्ताङ्कको कम्तिमा  2.0 CGPA प्राप्त गरी वा नेपालको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रबिणता (Intermediate) प्रमाणपत्र तहमा कूल प्राप्ताङ्कको कम्तिमा ५० प्रतिशत अंक अथवा द्वितीय श्रेणी प्राप्त गरी वा Cambridge University बाट लिइने परीक्षामा A Level वा नेपालको Council for Technical Education and Vocational Training (CTEVT) बाट कुनै पनि विषयमा Diploma तह उत्तीर्ण गरेको वा नेपालको HSEB बाट 10+2 सरहको समक्क्षता प्राप्त विदेशको उपाधि वा गण्डकी विश्वविद्यालयको मान्यता प्राप्त सो सरहको उपाधि हासिल गरि उर्तिण भएको हुनुपर्नेछ ।

BSM: SEE (Secondary Education Examination) वा सो सरहको परीक्षा उत्तीर्ण भई HSEB (Higher Secondary Education Board) बाट कुनै पनि विषयमा 10+2  गरी कूल प्राप्ताङ्कको कम्तिमा D ग्रेड अथवा 1.6 CGPA प्राप्त गरी वा नेपालको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रबिणता (Intermediate) प्रमाणपत्र तहमा कूल प्राप्ताङ्कको कम्तिमा 45 प्रतिशत अंक अथवा द्वितीय श्रेणी प्राप्त गरी वा नेपालको Council for Technical Education and Vocational Training (CTEVT) बाट कुनै पनि विषयमा Diploma तह उत्तीर्ण गरेको वा High School Board of India  वा नेपालको HSEB बाट 10+2 सरहको समक्क्षता प्राप्त विदेशको उपाधि वा गण्डकी विश्वविद्यालयको मान्यता प्राप्त सो सरहको उपाधि हासिल गरि उर्तिण भएको हुनुपर्नेछ ।

B.A.LL.B: To be eligible for applying for the program, a candidate must pass grade 12 (10+2) or equivalent degree in any stream from a recognized board. Students who have scored C+ (CGPA 2.4) grade in National Examination Board or equivalent marks are eligible to apply for B.A.LL.B program. The university carefully scrutinizes the applicants’ +2 grade and other relevant information before receiving the entrance form.

BBA: To be eligible for applying for the program, a candidate must pass grade 12 (10+2) or equivalent degree in any stream from a recognized board. Students who have scored minimum score of second division marks in 10+2, PCL, or Equivalent in any discipline OR Minimum D+ grade in each subject of grade 11 and 12 with CGPA 1.8 or more.

आवश्यक कागजात:

  • क)  हालसालै खिचिएको पासपोर्ट फोटो (अनुहारको मेकअपनगरेको, दुबै कान प्रष्ट देखिने, फोटोको पृष्ठभूमि सफा र solid रंगको हुनुपर्ने)
  • ख)  नेपाली नागरिकताको प्रमाणपत्र (कार्डको दुबै पट्टिको पाना छुट्टाछुट्टै)
  • ग)   SEE/SLC को लब्धाङ्क (Transcript) र चारित्रिक (Character) प्रमाणपत्र
  • घ)   प्रविणता प्रमाणपत्र/ 10+2 को लब्धाङ्क (Marksheet)
  • ङ) सम्कक्षता (Equivalent) निर्धारण प्रमाणपत्र (नेपाल बाहिरका विश्वविद्यालय वा संस्थाबाट उत्तीर्ण गरेका हकमा मात्र)
  • च)  सम्बन्धित कोटामा भर्ना हुन योग्यता खुलेको सम्बन्धित निकायको सिफारिस/ प्रमाणपत्र
  • छ)  बैंक Voucher को Scan Copy

नोटः
Offline फारम भर्न चाहने विद्यार्थीले  PDF Form Download गरी गण्डकी विश्वविद्यालयको कुनैपनि कार्यलयमा फारम र कागजात सहित आवेदन शुल्क तिरेको बैंकको voucher  बुझाउनु पर्नेछ ।

Bank Details for Depositing Application & Entrance Fee
Bank Name: NMB Bank, Amarsingh Branch , Pokhara
Account No.: 1240144424100016
Account Name: GANDAKI UNIVERSITY AAYA KHATA

भर्ना आवेदन शुल्क रु.१५००।- ( पन्द्रसय  मात्र ) उल्लेखित बैंक वा अनलाईन मार्फत् भुक्तानी गरेको भौचर (Voucher) स्क्यान गरी अपलोड गर्नुपर्नेछ ।

Download

Contact Offices

  • Mustang Chowk, Head Office
  • Mahendrapool , BIT Building
  • Damside Campus, Damside
  • Gyankunja, ward 32-Pokhara