स्वीकृत नामावली सम्बन्धमा
यस गण्डकी विश्वविद्यालय जनशक्त्ति व्यवस्थापन समितिको निर्णय अनुसार पुर्वानुमान प्राकाशित निम्नानुसारका विज्ञापनहरुमा आवेदन दिनेश तपसिलका आवेदकहरुको आवेदन फाराम स्वीकृत गरिएको व्यहोरा सम्बन्धित सरोकारहरुका लागि जानकारी गराउदै परिक्षा सञ्चालन हुने मिति, समय र परिक्षा केन्द्र को सुनना यहाँ प्रकासित गरिएको छ। साथै दर्ता भइ यस नामावलीमा समावेश नभएका आवेदकहरुको हकमा थप जानकारी लिनुपरेकाले लिखित परिक्षा हुनुभन्दा १ हप्ता अगाडि विश्वविद्यालयमा कार्यालय समय भित्र सम्पर्क गर्नुहुन समेत जानकारी गराईन्छ।
Recent Posts