Notices

  (प्रथम पटक प्रकाशित मितिः २०८२।०९।०१) गण्डकी विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट मिति २०८२।०८।२८ मा स्वीकृत “गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८२” बमोजिम दरखास्त आह्वान गरिएको छ। योग्य तथा इच्छुक व्यक्तिले उक्त कार्यविधिको अनुसूची-१ मा उल्लेख गरिएको ढाँचा अनुसार फाराम भरी तपसिल बमोजिमको दरखास्त दस्तुर तिरेको […]

Read more